ब्राउजरमा कुकीहरू सुचारु गर्न जरुरी छ

यो साईटले दुईवटा कुकिहरु प्रयोग गरेको छ:

सेसन कुकि(Session Cookie) एउटा अति आवश्यक कुकि हो, साधारणतया यसलाई मूडलसेसन (MoodleSession) भनिन्छ । निरन्तरता प्रदान गर्न र एक पृष्ठबाट अर्को पृष्ठमा लगईन कायम राख्न व्राउजरमा तपाईंले यो कुकिलाई अनुमति दिन अनिवार्य छ । जब तपाईं लग आउट गर्नुहुन्छ या त व्राउजर वन्द गर्नुहुन्छ यो कुकि नष्ट हुन्छ (तपाईंको व्राउजर साथसाथै सर्भरमा पनि) ।

अर्को कुकि चांही शुद्द रुपमा सूविधाको लागि मात्र हो, यसलाई साधारणतया जस्तै मूडल आईडी (MOODLEID) भनिन्छ । यसले व्राउजरमा नै सिमित भएर तपाईंको प्रयोगकर्ता नाम मात्र याद राख्छ । यसको मतलब जब तपाईं साईटमा फिर्ता आउनुहुनेछ प्रयोगकर्ता नामको फिल्ड पहिले नै भरिएको पाउनुहुनेछ । यो कुकि पुन: प्रयोग गर्न सुरक्षित छ - हरेक पटक लग ईन गर्दा तपाईंले केवल आफ्नो प्रयोगकर्ता नाम फेरि टाईप गर्नु पर्ने हुन्छ ।